कफ्सन नवलपरासीको अधिवेशन २०७३

cofsun nawalparasi

नव निर्वाचित कफ्सन नवलपरासीको समिति

२०७३ बैशाख २५ गते सनिबार, कफ्सन नवलपरासीको पहिलो अधिवेशन सम्पन्न भई कफ्सन नवलपरासीको समिति गठन भयो । उक्त अधिवेशनबाट निर्वाचित समितिका पदाधिकारीहरु :

१. अध्यक्ष : ठाकुर पाण्डेय

२. उपाध्यक्ष : कृष्ण देवकोटा

३. सचिव : सालिकराम कोइराला

४. सह-सचिव : सुसिल पौडेल

५. कोषाध्यक्ष : लक्ष्मी सापकोटा

सदस्यहरु:

६. अर्जुन पंगेनी

७. मन भण्डारी

८. सिर्जना भण्डारी

९. दिलिप चापागाई

नव निर्वाचित कफ्सन नवलपरासीका पदाधिकारीहरुलाई कफ्सन, नेपाल राष्ट्रिय सचिवालयको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौ ।

कफ्सन नवलपरासीको पहिलो अधिबेशनका झलकहरु

IMG_1366 IMG_1367 IMG_1368 IMG_1369 IMG_1370 IMG_1371 IMG_1372 IMG_1375 IMG_1376 IMG_1377 IMG_1383 IMG_1384 IMG_1385 IMG_1386 IMG_1387 IMG_1388 IMG_1389 IMG_1390 IMG_1391 IMG_1392 IMG_1396 IMG_1395 IMG_1394 IMG_1393