बधाई तथा शुभकामना

congrats2

यस सञ्जालका पूर्व सल्लाहकार तथा दाेलखा क्षेत्र नं २ का माननिय सांसद अानन्द पाेखरेल नेपाल सरकारकाे पर्यटन मन्त्री जस्ताे गरिमामय पदमा नियुक्त हुनु भएकाेमा हामी सञ्जाल गाैरान्वित भएका छाैं । उहाँलाई कोफ्सनको तर्फबाट बधाई तथा हार्दिक शुभकामना व्यक्त गदर्छाै ।

congrats

वहाले उठाएका संविधानमा स्थानीय समुदायको अधिकार सम्बन्धि मुद्दा हेर्न

यहाँ क्लिक गर्नुहोस